अमेरिकाद्वारा अन्तर्राष्ट्रिय सर्वेक्षण काममा अवरोध
2021-09-04 19:15:26cri
Share with:

अमेरिकाद्वारा अन्तर्राष्ट्रिय सर्वेक्षण काममा अवरोध_fororder_2

अमेरिकाको गुप्तचर विभागले हाल कोभिड-१९ भाइरसको श्रोतसम्बन्धी सर्वेक्षण रिपोर्ट सिर्जना गरेर अन्तर्राष्ट्रिय सर्वेक्षण कामतर्फ बाधा बनाएको भन्दै चीनमाथि झुटा आरोप सार्वजनिक गरेको छ। अमेरिकाले सही र गलत विषयलाई पूर्णतया उल्टो बनाएको देखिन्छ।

चीनले भाइरस श्रोत खोज्ने काममा खुला र वास्तविकताका आधारमा सहकार्यको अडान लिई सधैं नै विज्ञानको सम्मान गरिरहेको छ। यसको सट्टा अमेरिकाका कोही राजनीतिज्ञहरूले विश्व स्वास्थ्य संगठनलाई धम्की दिएको र साँचो कुरा बताउने वैज्ञानिकहरूलाई समेत दबाब दिइरहेका छन्। साथै यी राजनीतिज्ञहरूले राजनैतिक उपाय खेलेर भाइरसको श्रोत खोज्ने काममा अझै अवरोध गरिरहेको देखिन्छ।