शरद ऋतु अन्नबाली भित्र्याउने समय हो। हाल चीनको आन ह्वी प्रान्तका किसानहरु अन्नबाली भित्र्याउन व्यस्त छन्।