जनगणतन्त्र चीनको १४औं राष्ट्रिय खेलकुद १५ तारिखदेखि २७सम्म पल्लो शानसी प्रान्तीय सिआन शहरमा आयोजित हुँदैछ।
ओलम्पिक खेलकुद सम्बन्धित प्रतिस्पर्धाबाहेक सो अवसरमा शटलकक, ड्रेगन बोट, स्क्वायर डान्स, थाइची लगायत चिनियाँ विशेषतायुक्त खेलहरु पनि आयोजित हुनेछन्।
हाल सबैजना स्वास्थ्य गर्ने चलन फैलिरहेको छ।