चीन सधैं नै विश्वको आर्थिक वृद्धिको “विशेष सहयोगी”
2021-09-16 17:11:04cri
Share with:

चीन सधैं नै विश्वको आर्थिक वृद्धिको “विशेष सहयोगी”_fororder_rp2

चीनले सेप्टेम्बर १५ तारिख गत अगष्टको गार्हस्थ अर्थतन्त्रको डाटा सार्वजनिक गरेको छ। उक्त डाटाअनुसार, रोजगार र सामानको भाउ स्थिर भएको छ। अर्थतन्त्रले पुनःशुरु हुने प्रवृत्तिलाई कायम राखेको छ।

विगत केही समयमा महामारीबाट बजारमा असर परेको छ। तर उद्योग र सेवा व्यवसायको डाटाबाट हेर्दा चीनको अर्थतन्त्रमा प्राविधिक अपग्रेड र व्यवसाय अपग्रेडको प्रवृत्ति देखा परेको छ। यसले आर्थिक पुनरुत्थानका लागि शक्ति उपलब्ध गराएको छ।