युङ ह कङ मन्दिर
2021-09-17 16:10:39cri
Share with:

युङ ह कङ मन्दिर_fororder_1

पैचिङमा धेरै पुराना मन्दिरहरु छन्। उदाहरणका लागि पैचिङको उत्तरी भागमा रहेको लुङ छआन मन्दिर, पश्चिमी भागको थान च मन्दिर र दक्षिणमा रहेको पाई था मन्दिर। त्यसै गरी पैचिङको मध्यभागमा पनि केहि मन्दिरहरू छन्। तीमध्ये बौद्ध मन्दिर युङ ह कङ निकै प्रसिद्ध छ।