शाही दरबार तथा सुन्दरी फूलहरु
2021-09-17 16:07:44cri
Share with:

शाही दरबार तथा सुन्दरी फूलहरु_fororder_5

शाही दरबार पैचिङको पुरानो र ऐतिहासिक स्थल हो। स्वच्छ मौसममा त्यहाँ घुम्दै रमाइलो दृष्य हेर्न निकै आनन्ददायी हुन्छ। सुन्दरी सुन्दरी फूलहरु र शाही दरबार मिलेर एउटा सुन्दर चित्र बनेको छ।