सेप्टेम्बर महिनासँगै चीनको हु पै प्रान्तको खु चु सी ग्रामीण क्षेत्रका किसानहरू धान भित्र्याउँदै छन्। साथै खेतको दृश्य आकर्षक देखिन्छ।