हाल अफगानिस्तानको सुरक्षा अवस्था सुदृढ हुँदैछ। तर आर्थिक परिस्थिति निरन्तर रुपमा खस्केको छ। अफगानी जनताको तालिवान सरकारप्रति ठूलो अपेक्षा छ।