सेप्टेम्बर २३ तारिख चिनियाँ किसानहरुको अन्नबाली दिवस हो। शरद ऋतुको अवधिमा चीनका विभिन्न क्षेत्रहरूमा ठूलो परिमाणमा फलफुल तथा अन्नबाली भित्र्याइन्छ।