शहीद दिवस कार्यक्रममा सी चिनफिङ संलग्न हुने #चिनियाँराष्ट्राध्यक्ष
2021-09-28 20:42:29cri
Share with:

यस वर्ष चिनियाँ कम्युनिष्ट पार्टी स्थापना भएको शतवार्षिकी हो। सेप्टेम्बर ३० तारिख चीनको शहीद दिवसको उपलक्ष्यमा सी चिनफिङलगायत चिनियाँ कम्युनिष्ट पार्टी र देशका नेतागणले विभिन्न क्षेत्रका प्रतिनिधिहरूसँग थेनआनमन चोकमा जनता बहादुर शहीदलाई पुष्षगुच्छा अर्पण गर्नुहुनेछ। सीएमजीले त्यसको प्रत्यक्ष प्रसारण गर्नेछ।