महामारीको अवधिमा १७ औँ चिनियाँ अन्तर्राष्ट्रिय एनिमेशन महोत्सव
2021-09-29 10:43:45cri
Share with:

महामारीको अवधिमा १७ औँ चिनियाँ अन्तर्राष्ट्रिय एनिमेशन महोत्सव_fororder_QQ图片20210929103055

महामारीको अवधिमा १७ औँ चिनियाँ अन्तर्राष्ट्रिय एनिमेशन महोत्सव_fororder_QQ图片20210929103100

१७ औँ चिनियाँ अन्तर्राष्ट्रिय एनिमेशन महोत्सव सेप्टेम्बर २९ तारिखबाट चीनको च च्याङ प्रान्तको हाङ चौ शहरमा आरम्भ भएको छ।  यो मेला अक्टोबर ४ तारिखसम्म चल्ने छ।

महामारीको अवधिमा सञ्चालित यो महोत्सवमा इन्टर्नेटमार्फत टिकट किन्ने व्यवस्था मिलाइएको छ।