चीनको अन्तरिक्ष अन्वेषण तथा विकाससम्बन्धमा नेपाली वैज्ञानिक डिबी कट्टेलको विचार
2021-09-30 18:28:54cri
Share with:

   

सन् २०२१ सेप्टेम्बर १७ तारिख शनचौ १२ नम्बर मानववाहक अन्तरिक्ष यानको कोर मोड्यूलले चीनको तुङ फङ अवतरण स्थलमा सफलताका साथ अवतरण गरेको छ। योसँगै चीनले अन्तरिक्ष केन्द्रको पहिलो मानववाहक अन्तरिक्ष उडानको कार्यभार सफलताका साथ सम्पन्न गरेको छ। साथै चीनले अन्तरिक्ष केन्द्रको निर्माण र सञ्चालनका लागि अझ बलियो जग बसालेको छ। यस सन्दर्भमा यूनिभर्सिटी अफ चाइना एकेडेमी एण्ड साइन्सेजका एसोसिएट प्रोफेसर नेपाली वैज्ञानिक डिबी कट्टेल के भन्नुहुन्छ त? यो भिडियो हेरौँ। Video by #AjayaAloukik