अफगानिस्तानको बदलिँदो परिस्थितिसँगै छिमेकी राष्ट्र चीनको सहयोग
2021-09-30 18:32:42cri
Share with:

अफगानिस्तानको बदलिँदो परिस्थितिसँगै छिमेकी राष्ट्र चीनले २० करोड चिनियाँ यूआन तथा ३० लाख खोप दिने घोषणा गरेको छ। यसै क्रममा चीनको छिङ ह्वा विश्वविद्यालयबाट स्नातकोत्तर गरेका सङ्गीत सङ्ग्रौलाले अफगानिस्तानको बदलिँदो परिस्थिति तथा छिमेकी मुलुकको हैसियतमा चिनियाँ कदमबारे के भन्नुहुन्छ त? यो भिडियो हेरौँ।

Video by #AjayaAloukik