शाङहाई सहयोग संगठनसम्बन्धमा ईकोनोमिक मिनिस्टर छविन्द्र पराजुली के भन्नुहुन्छ?
2021-09-30 18:31:01cri
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले सेप्टम्बर १७ तारिख पैचिङबाट भिडियोमार्फत् शाङहाई सहयोग संगठनका राष्ट्रनायक समितिको २१औँ बैठकलाई सम्बोधन गर्नुभएको छ। शाङहाई सहयोग संगठन नयाँ ऐतिहासिक सुरूवात बिन्दुमा रहेको भन्दै राष्ट्राध्यक्ष सीले पाँच सूत्रीय प्रस्ताव; एकता र सहकार्यको बाटो हिँड्न, चुनौतीको संयुक्त रुपमा सामना गर्न, खुलापन र पारस्परिक सम्पर्कको बाटोमा हिँड्न, एक अर्काबाट सिक्ने बाटोमा हिँड्न र निष्पक्ष तथा न्यायको बाटोमा हिँड्न आग्रहसहित प्रस्तुत गर्नुभएको थियो।

यसै क्रममा बेइजिङस्थित चीनकालागि नेपाली राजदूतावासका ईकोनोमिक मिनिस्टर छविन्द्र पराजुलीले उक्त संगठन तथा राष्ट्राध्यक्ष सीको प्रस्तावबारे यसो भन्नुभयो। यो भिडियो हेरौँ।

Video by #AjayaAloukik