चिनियाँको दैनिक जीवनमा घुलमिल छ खेलकुद
2021-09-30 18:34:22cri
Share with:

हालै सम्पन्न टोकियो ओलम्पिकमा चीनको प्रदर्शन उच्चतम रह्यो। आउने वर्षको फेब्रवरीमा हिउँदे ओलम्पिकको आयोजनाको तयारीमा छ, चीन। साथै स्वस्थ तथा सुखमय जीवनकालागि चीनमा जनस्तरमै खेलुकदप्रति झुकाव देखिन्छ। शारीरिक तन्दुरूस्तीकालागि खेल तथा व्यायाम जीवनको अभिन्न अङ्ग बनेको छ।

यसै क्रममा बेइजिङस्थित चीनकालागि नेपाली राजदूतावासका तृतीय सचिव राम प्रसाद पौडेलको अनुभव कस्तो छ त? यो भिडियो हेरौँ।

Video by #AjayaAloukik