चीनको पूर्ण एकीकृत ऐतिहासिक कार्य अवश्य साकार गर्नुपर्छ र गर्न सकिन्छ
2021-10-09 19:26:04CRI
Share with:

चीनको पूर्ण एकीकृत ऐतिहासिक कार्य अवश्य साकार गर्नुपर्छ र गर्न सकिन्छ_fororder_IMG_1905(20211009-192436).JPG

मातृभूमिको पूर्ण एकीकृत ऐतिहासिक कार्य अवश्य साकार गर्नुपर्छ र गर्न सकिन्छ। अक्टोबर ९ तारिख आयोजित सिनहाइ क्रान्तिको ११० औं वार्षिकोत्सव स्मृति समारोहमा राष्ट्राध्यक्ष सी चिनफिङले सम्बोधन गर्दै उक्त कुरा बताउनुभएको हो। जसले राष्ट्रिय सार्वभमिकता तथा भूभागको अविच्छिन्नको सुरक्षा गर्ने दृढ अठोट र विचार देखाएको छ। तत्स्थानमा अन्तहीन हार्दिक तालीबाट यो कुराले चीन राष्ट्रको साझा इच्छा व्यक्त गरेको देखिएको छ।

राष्ट्रिय पूर्ण एकिकृतको साकर चीन राष्ट्रको मूल फाइदा हो र  सिनहाइ क्रान्तिमा पूरा नभएको कार्य हो।

जलडमरूका दुई किनाराबाट हेर्दा शान्तिपूर्ण तरिकामार्फत् राष्ट्रिय एकिकृत पार्नु थाइवानी सर्वसाधारण लगायत चिनियाँ राष्ट्रको पूर्ण फाइदासँग सबैभन्दा अनुकुल भएको छ। तर थाइवानको स्वतन्त्रता शक्तिले सार्वजनिक रूपमा एक चीनको नीति तथा सन् १९९२ सहमतिमाथि उल्लङ्घन गरेर दुई किनाराको शान्तिपूण एकीकरण प्रक्रियामाथि भंग गर्दै आएको छ। विशेष गरी वर्तमान थाइवान प्राधिकरणले अमेरिकासँग जोडेर क्रमशः तरिकामार्फत् राष्ट्रिय सार्वभमिकता तथा भूभागको अविच्छिन्नमाथि क्षति पुर्‍याउन खोजेको छ।

थाइवानको स्वतन्त्रता पृथक शक्ति चीनको एकीकरण हुने सबैभन्दा ठूलो बाधा र चीन राष्ट्रको पुनःरूत्थानको निहित खतरा हो। त्यसलाई सुदृढताका साथ रोक्नुपर्छ।

चीनको पूर्ण एकीकृत ऐतिहासिक कार्य अवश्य साकार गर्नुपर्छ र गर्न सकिन्छ_fororder_IMG_1906(20211009-192443).JPG

विश्वमा एक चीन मात्र छ। थाइवान चीनको अविच्छिन्न विभाग हो। यो अन्तर्राष्ट्रिय जगतको साझा मतैक्य पनि हो। चीन एकिकृत हुनुपर्छ र अवश्य हुनेछ। यो करिब ७० वर्षयता दुई किनारा सम्बन्धको विकासमा ऐतिहासिक फैसला हो र नयाँ युगमा चीन राष्ट्रको महा पुनःरूत्थानको आवश्यक माग हो। यदि कुनै बाह्य शक्तिले थाइवान मामिलामा उत्तेजक गरेमा आफैलाई क्षति निम्त्याउनेछ। चीनको राष्ट्रिय एकीकरण ऐतिहासिक प्रवृत्ति हो। कुनै व्यक्ति वा शक्तिले पनि त्यसलाई रोक्न सक्दैन।