सिआनमा चिनियाँ छात्राहरूको मनमोहक नृत्य
2021-10-10 17:05:13CRI
Share with:

कला संस्कृतिको जगेर्नामा चीन निकै अगाडि छ। नयाँ पुस्तालाई संस्कृतिको उत्तराधिकार दिने चिनियाँ शैली अनुकरणीय छ। परम्परागत नृत्य मार्फत् चिनियाँ पंखा संस्कृतिको उजागर गर्ने यी छात्राहरूको नृत्य विश्वतर्फ चीनको सिल्करोडको प्रस्थान विषयक कार्यक्रमका क्रममा सिआनमा प्रस्तुत गरिएको थियो। भिडियोः लक्ष्मी लम्साल।