संयुक्त राष्ट्र संघको जैविक विविधता सन्धि १५ औँ सदस्य सम्मेलन (कोप १५) शिखर सम्मेलनमा चीनका राष्ट्राध्यक्ष सी चिनफिङ सहभागी हुने #चिनियाँराष्ट्राध्यक्ष
2021-10-11 09:27:06CRI
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले अक्टोबर १२ तारिख भिडियोमार्फत संयुक्त राष्ट्र संघको जैविक विविधता सन्धि १५ औँ सदस्य सम्मेलन (कोप १५) शिखर सम्मेलनमा उपस्थित भएर सम्बोधन गर्नु हुनेछ।