तिब्बती मृग
2021-10-11 15:29:37cri
Share with:

तिब्बती मृग_fororder_01

तिब्बती मृग_fororder_03

गत शताब्दीको ८० को दशकमा तिब्बती मृग अर्थात् चिरूको अत्याधिक शिकार गरिएबाट गत शताब्दीको ९० को दशकमा यसको संख्या मात्र ७० हजारमा झरेको थियो। हालैका वर्षहरुमा पारिस्थितिक संरक्षणमा  तिब्बती मृगहरुको संख्या ३ लाख भन्दा बढि पुगेको छ। विशेषज्ञहरुका अनुसार, तिब्बती मृगहरुको जीवन स्थितिमा लगातार सुधार भएको छ, उक्त प्रजातिको संरक्षणमा मानव सहभागिताले विशिष्ट सफलता हासिल गरेको छ।