संयुक्त राष्ट्र संघको दोस्रो वैश्विक दीगो यातायात सभाको उद्घाटन समारोहमा राष्ट्राध्यक्ष सी उपस्थित हुने
2021-10-13 09:22:45CRI
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले अक्टोबर १४ तारिख भिडियोमार्फत संयुक्त राष्ट्र संघको दोस्रो वैश्विक दीगो यातायात सभाको उद्घाटन समारोहमा उपस्थित भएर सम्बोधन गर्नुहुने छ।