पैचिङ हिउँदे ओलम्पिक ज्योति ग्रीसमा प्रज्ज्वलित
2021-10-19 16:18:34CRI
Share with:

पैचिङ हिउँदे ओलम्पिक ज्योति ग्रीसमा प्रज्ज्वलित_fororder_1

१८ तारिख मध्यान्ह सन् २०२२ पैचिङ हिउँदे ओलम्पिक ज्योति ओलम्पिक खेलकुदको जन्मथलो अर्थात् ग्रीसस्थित प्राचीन ओलम्पिक भग्नावशेष मा जलाइएको छ। ग्रीसका राष्ट्रपति, अन्तर्राष्ट्रिय ओलम्पिक समितिका अध्यक्ष र पैचिङ हिउँदे ओलम्पिक समितिका उपप्रमुख उक्त ज्योति प्रज्ज्वलन समारोहमा सहभागी हुनुहुन्थ्यो।

पैचिङ हिउँदे ओलम्पिक ज्योति ग्रीसमा प्रज्ज्वलित_fororder_2

त्यसपछि, सर्वोच्च पुजारीले जलाइएको ज्योति र शान्ति तथा महिमाको प्रतिक जैतूनको हाँगालाई प्रथम ज्योतिपालक समक्ष हस्तान्तरण गर्नुभयो।

पैचिङ हिउँदे ओलम्पिक ज्योति ग्रीसमा प्रज्ज्वलित_fororder_3

ग्रीस ओलम्पिक समितिले १९ तारिख एथेन्समा पैचिङ हिउँदे ओलम्पिक ज्योति पैचिङ हिउँदे ओलम्पिक समितिलाई हस्तान्तरण गर्नेछ। सोहि दिन पैचिङ हिउँदे ओलम्पिक समितिले विमानद्वारा उक्त टिन्डर लिएर चीन फर्कने योजना छ।