युन नान प्रान्तको चिया पार्क
2021-10-22 10:53:08cri
Share with:

युन नान प्रान्तको चिया पार्क_fororder_1

चिनियाँहरु चिया पिउन निकै मन पराउँछन्। चीनमा विभिन्न ऋतुसँगै विभिन्न किसिमका चिया पिउने चलन छ।

युन नान प्रान्तको चिया पार्क_fororder_2

 यो चीनको युन नान प्रान्तको फु आर शहरको चिया पार्क हो ।