संयुक्त राष्ट्र संघमा चीनले वैधानिक स्थान पुनः प्राप्त गरेको ५० औँ वार्षिकोत्सव स्मृति समारोहमा सीको सहभागिता हुने
2021-10-22 10:41:17CRI
Share with:

चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले अक्टोबर २५ तारिख पैचिङमा संयुक्त राष्ट्र संघमा जनगणतन्त्र चीनको वैधानिक स्थान पुनः प्राप्त गरेको ५० औँ वार्षिकोत्सव स्मृति समारोहमा भाग लिँदै महत्वपूर्ण सम्बोधन गर्नुहुने जनाइएको छ।