“पचास वर्षमा चीनको उपलब्धि”-चीनद्वारा दायित्वको वहन, शान्ति र विकासको अवधारणाको कार्यान्वयन
2021-10-25 21:13:55cri
Share with:

“पचास वर्षमा चीनको उपलब्धि”-चीनद्वारा दायित्वको वहन, शान्ति र विकासको अवधारणाको कार्यान्वयन_fororder_11

अक्टोबर २५ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले जन गणतन्त्र चीनको वैधानिक सिट पुन: प्राप्ति गरेको ५० औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्नुभयो।

“पचास वर्षमा चीनको उपलब्धि”-चीनद्वारा दायित्वको वहन, शान्ति र विकासको अवधारणाको कार्यान्वयन_fororder_履职尽责

उहाँले विगत पचास वर्षयता चीनले संयुक्त राष्ट्र संघीय सुरक्षा परिषदको स्थायी सदस्य मुलुकको जिम्मेवार र दायित्व वहन गरेको, संयुक्त राष्ट्र संघको बडा पत्रको सिद्धान्तको संरक्षण गरेको, अन्तर्राष्ट्रिय मामिलामा संयुक्त राष्ट्र संघको केन्द्रीय भूमिकाको संरक्षण गरेको कुरा बताउनुभयो।