“पचास वर्षमा चीनको उपलब्धि”-चीनले सम्पन्न समाजको चौतर्फी रुपमा निर्माण गरिसकेको र विश्वको विकासका लागि योगदान दिएको
2021-10-25 21:17:55cri
Share with:

“पचास वर्षमा चीनको उपलब्धि”-चीनले सम्पन्न समाजको चौतर्फी रुपमा निर्माण गरिसकेको र विश्वको विकासका लागि योगदान दिएको_fororder_11

अक्टोबर २५ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले जन गणतन्त्र चीनको वैधानिक सिट पुन: प्राप्ति गरेको ५० औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्नुभयो।

“पचास वर्षमा चीनको उपलब्धि”-चीनले सम्पन्न समाजको चौतर्फी रुपमा निर्माण गरिसकेको र विश्वको विकासका लागि योगदान दिएको_fororder_小康2

सीले विगत पचास वर्षमा चिनियाँ जनताले आ-आफ्ना हातद्वारा सम्पन्न समाजको लक्ष्य चौतर्फी रुपमा पूरा गरेको, गरिबी मुक्तिको लडाईबाट जितेको, गरिबी समस्याको समाधान गरेको, चीनले समाजवादी आधुनिकिकरण देशको नयाँ प्रक्रिया शुरु गरेको कुरामा जोड दिनुभयो।

“पचास वर्षमा चीनको उपलब्धि”-चीनले सम्पन्न समाजको चौतर्फी रुपमा निर्माण गरिसकेको र विश्वको विकासका लागि योगदान दिएको_fororder_小康1