“पचास वर्षमा चीनको उपलब्धि”- विश्वको विकास तथा मानवअधिकारको प्रगतिको प्रवर्द्धन गरिँदै
2021-10-25 21:22:36cri
Share with:

अक्टोबर २५ तारिख चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले संयुक्त राष्ट्र संघमा जनगणतन्त्र चीनको वैधानिक सिट पुन:प्राप्तिको ५० औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै औंल्याउनुभएको छ, ‘यो नै चीनको शान्तिपूर्ण विकास तथा मानवजातिको हित-कल्याण सिर्जना गरिएको ५० वर्ष हो। यसै क्रममा चीनले शान्तिपूर्ण विकासको बाटो, सुधार तथा खुलापनको बाटो, बहुपक्षवादको बाटोमा अडानका साथ हिंडिरहेको बाटो हो।’

“पचास वर्षमा चीनको उपलब्धि”- विश्वको विकास तथा मानवअधिकारको प्रगतिको प्रवर्द्धन गरिँदै_fororder_22

बिगत ५० वर्षमा चीनले संयुक्त राष्ट्र संघको सहस्राब्दी विकास लक्ष्यलाई साकार तुल्याई सन् २०३०मा दिगो विकास विषयसूचीको कार्यान्वयन गरेको छ जसबाट विश्वभरि गरिबी निवारण क्षेत्रमा हासिल गरिएको उपलब्धिको ७० प्रतिशत योगदान गरिएको छ।

“पचास वर्षमा चीनको उपलब्धि”- विश्वको विकास तथा मानवअधिकारको प्रगतिको प्रवर्द्धन गरिँदै_fororder_人权发展

साथै चीनले संयुक्त राष्ट्र संघको बडापत्र तथा विश्व मानवअधिकार घोषणा-पत्रमा उल्लेखित भावनाको पालना गर्दै युगअनुकूल चिनियाँ विशेषतायुक्त मानवअधिकार विकास बाटोमा हिंडिरहेको छ जसबाट चीनमा मानवअधिकार प्रगति लगायत अन्तर्राष्ट्रिय मानवअधिकार महान कार्यमा महत्वपूर्ण योगदान दिइएको छ।

“पचास वर्षमा चीनको उपलब्धि”- विश्वको विकास तथा मानवअधिकारको प्रगतिको प्रवर्द्धन गरिँदै_fororder_人权发展2