“पचास वर्षमा चीनको उपलब्धि”-चीनले सुधार तथा खुलापन र आर्थिक निर्माणको ठूलो उपलब्धि
2021-10-25 21:15:55cri
Share with:

“पचास वर्षमा चीनको उपलब्धि”-चीनले सुधार तथा खुलापन र आर्थिक निर्माणको ठूलो उपलब्धि_fororder_22

अक्टोबर २५ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले जन गणतन्त्र चीनको वैधानिक सिट पुन: प्राप्ति गरेको ५० औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्नुभयो।

“पचास वर्षमा चीनको उपलब्धि”-चीनले सुधार तथा खुलापन र आर्थिक निर्माणको ठूलो उपलब्धि_fororder_改革开放1

सीले विगत पचास वर्षमा नयाँ चीनको स्थापना भएयता देशको निर्माण र विकासको आधारमा चिनियाँ जनताले सुधार तथा खुलापनको ऐतिहासिक नयाँ अवधि शुरु गरेको, चीनको विशेषतायुक्त समाजवादको सफलताका साथ खडा र विकास गरेको थियो। चीन उत्पादन शक्ति पछि पिछडिएको अवस्थाबाट विकास भई आर्थिक कुल मात्रा विश्वको दोस्रो स्थानमा पुगेको छ।

“पचास वर्षमा चीनको उपलब्धि”-चीनले सुधार तथा खुलापन र आर्थिक निर्माणको ठूलो उपलब्धि_fororder_改革开放2