पैचिङ हिउँदे ओलम्पिक सम्बन्धी महामारी प्रतिरोधात्मक निर्देशिका सार्वजनिक
2021-10-27 14:58:22cri
Share with:

पैचिङ हिउँदे ओलम्पिक सम्बन्धी महामारी प्रतिरोधात्मक निर्देशिका सार्वजनिक_fororder_手册3

अक्टोबर २७ तारिखबाट पैचिङ हिउँदे ओलम्पिक खेलकुद आयोजनाकालागि मात्र १०० दिन बाँकी रहेको छ। पैचिङ हिउँदे ओलम्पिक खेलकुद संयोजन समितिले २५ तारिख “सन् २०२२ पैचिङ हिउँदे ओलम्पिक खेलकुद र हिउँदे पारा ओलम्पिक खेलकुद सम्बन्धी महामारी प्रतिरोधात्मक निर्देशिका” सार्वजनिक गरेको छ।

पैचिङ हिउँदे ओलम्पिक सम्बन्धी महामारी प्रतिरोधात्मक निर्देशिका सार्वजनिक_fororder_手册4

उक्त् निर्देशिका २ थरिका छन् । एउटा खेलाडी र टोलीमा सहभागी अधिकृतका लागि हो भने अर्को सबै सम्बद्ध हितकल्याण पक्षहरूका लागि तयार गरिएको हो।

पैचिङ हिउँदे ओलम्पिक सम्बन्धी महामारी प्रतिरोधात्मक निर्देशिका सार्वजनिक_fororder_手册2