स छ्वान प्रान्तको मा अर खाङमा नवौँ च्या रोङ को च्वाङ सांस्कृतिक पर्यटन पर्व २०२१ सुरू
2021-10-29 16:03:51CRI
Share with:

स छ्वान प्रान्तको मा अर खाङमा नवौँ च्या रोङ को च्वाङ सांस्कृतिक पर्यटन पर्व २०२१ सुरू_fororder_1

स छ्वान प्रान्तको आ बा तिब्बती तथा च्याङ जातिय स्वायत्त राज्य मा अर खाङमा नवौं च्या रोङ को च्वाङ सांस्कृतिक पर्यटन पर्व २०२१ सुरू भएको छ।

स छ्वान प्रान्तको मा अर खाङमा नवौँ च्या रोङ को च्वाङ सांस्कृतिक पर्यटन पर्व २०२१ सुरू_fororder_2

विशेषतायुक्त एवम् मनोरञ्जनात्मक च्या रोङ को च्वाङ नृत्य तथा गायन निकै आकर्षक हुनुका साथै चर्चित पनि छ।

स छ्वान प्रान्तको मा अर खाङमा नवौँ च्या रोङ को च्वाङ सांस्कृतिक पर्यटन पर्व २०२१ सुरू_fororder_3

चिनियाँ कम्युनिष्ट पार्टीअन्तर्गत मा अर खाङ शहरका सचिव ली छिङ यौंगले च्या रोङ को च्वाङ संस्कृति तथा जातिय संस्कृतिको संरक्षण गर्न, बिँडो थाम्न तथा प्रचारप्रसार गर्न, संस्कृति तथा पर्यटनको समन्वय गर्न र गाउँको पुनरूत्थानका लागि उक्त कार्यक्रमको आयोजना गरेको व्यक्त गर्नुभएको छ।

स छ्वान प्रान्तको मा अर खाङमा नवौँ च्या रोङ को च्वाङ सांस्कृतिक पर्यटन पर्व २०२१ सुरू_fororder_4

च्या रोङ सांस्कृतिक केन्द्र मा अर खाङमा अवस्थित छ। च्या रोङ संस्कृतिमा च्या रोङ को च्वाङ नृत्य सबैभन्दा प्रख्यात छ। यो चीनको तिब्बती जातिय बसोबास क्षेत्रको सबैभन्दा महत्वपूर्ण तीन किसिमका नृत्यहरूमध्येको एक मानिन्छ।

स छ्वान प्रान्तको मा अर खाङमा नवौँ च्या रोङ को च्वाङ सांस्कृतिक पर्यटन पर्व २०२१ सुरू_fororder_5