गृष्म दरबारको शरद
2021-10-29 10:55:41cri
Share with:

गृष्म दरबारको शरद_fororder_4

गृष्म दरबारको शरद_fororder_5

गृष्म दरबार पैचिङमा पर्दछ। यहाँको दरबार, ताल, पुल र फूलहरुले विभिन्न ऋतुमा भिन्न दृष्यहरू  पस्कन्छन्। शरद ऋतुमा यहाँ विविध रङ्गीचङ्गी फूलहरु फुल्नुका साथै हरियाली हुन्छ।