चिनी कला
2021-10-31 17:43:42CRI
Share with:

चिनी यसै त गुलियो हुन्छ, त्यसमाथि कलाको स्वरूप दिने हो कति मीठो हुन्छ होला?

मिष्ठान्नलाई आकर्षक बनाउने चिनियाँ चिनी-कला निकै रोचक छ। चिनीलाई तरलमा रूपान्तरण गर्दै त्यसबाट विभिन्न आकृतिमा ढाल्न सकिन्छ। सिआनमा प्रदर्शित चिनी कलाको यो भिडियो लक्ष्मी लम्सालबाट।