क्याङ तुङको मिठा बिहानी नास्ता
2021-11-01 16:40:26cri
Share with:

क्याङ तुङको मिठा बिहानी नास्ता_fororder_3

चिनियाँहरुको बिहानी नास्ता धेरै मिठा छन् र साथै धेरै किसिमका पनि छन्।

क्याङ तुङको मिठा बिहानी नास्ता_fororder_4

 उदाहरणका लागि क्याङ तुङको चाउचाउ, बाफिलो मम, ममचा, विविध प्रकारका रोटी, अण्डा फ्राइडराइस, जाउलो र तौफू जेली छन्।