हु पै प्रान्तको सुन्दर जिन्को रूख
2021-11-02 10:18:13cri
Share with:

हु पै प्रान्तको सुन्दर जिन्को रूख_fororder_3

हु पै प्रान्तको स्याङ याङ शहरको पाउ खाङ जिल्लामा एउटा एक हजार वर्षभन्दा पुरानो जिन्को रूख छ। शरद ऋतुमा यो रूख ज्यादै सुन्दर देखिन्छ।