यही हो तिब्बत--- महामारीको प्रतिकार गर्दै कोरोनाभाइरसविरूद्धको खोप लगाउँदै तिब्बती
2021-11-03 10:48:56cri
Share with:

कोरोनाभाइरस (कोभिड-१९) महामारीले विश्वलाई अझै पनि आतङ्कित बनाइरहेको छ। तर चीनको तिब्बत भने यस महामारीको कहरबाट टाढा रहेको छ। यहाँ आजको दिनसम्म एक जना मात्र सङ्क्रमित भएको छ। यसका बावजुद पनि तिब्बतीबासीहरू महामारीको प्रतिकार गर्दै कोरोनाभाइरसविरूद्धको खोप लगाउँदै छन्।