यही हो तिब्बत----तिब्बतमा रेस्टुराँ चलाउँदै गरेकी नेपाली महिला
2021-11-03 10:45:13cri
Share with:

नदी र पहाडद्वारा जोडिएको चीनको तिब्बत र नेपालबीच प्राचीन कालदेखि नै सुमधुर सम्बन्ध रहँदैआएको छ। जसकारण यहाँ धेरै नेपालीहरूको बसोबास पनि रहँदैआएको छ। यसैबीच एकजना नेपाली महिलाले विगत २७ वर्षदेखि ल्हासामा रेस्टुराँ सञ्चालन गर्दैआउनुभएको छ। उहाँको दिनचर्या र उहाँको आँखामा तिब्बतको विकास बुझ्न यो भिडियो हेर्नुहोस्।