हाल दक्षिण चीनको क्वाङ सी प्रान्तको ल्यु च्याङ शहरमा किसानहरु तरकारी टिप्दै छन्। यहाँका तरकारीहरू चीनका विभिन्न शहरहरूमा निर्यात गरिन्छ।