दुध चिया
2021-11-04 10:52:51cri
Share with:

दुध चिया_fororder_1

नेपालमा जस्तै चीनमा पनि दुध चिया लोकप्रिय छ। तर चिनियाँहरुमा घरमा दुध चिया पकाउने चलन छैन। चिनियाँहरु बजारमा नै दुध चिया खाने गर्छन्।