वैज्ञानिक पैचिङ हिउँदे ओलम्पिक
2021-11-10 14:26:35CRI
Share with:

पैचिङ हिउँदे ओलम्पिक नयाँ विज्ञान प्रविधि उपलब्धि प्रयोग गरिने समारोह भन्न सकिन्छ। ‘वाटर क्यूब’ पौडी खेल्ने रङ्गशालालाई १४ दिनभित्र बरफ क्यूब बनाइयो भने बोकिने ओलम्पिक राँकोबाट शून्य कार्बनडाइअक्साइट निष्काशन हुन्छ। सेकेण्डमै मौसमी भविष्यवाणी गर्न सकिन्छ......हिउँदे ओलम्पिक खेलकूद समारोहको आयोजनाका क्रममा नयाँ विज्ञान प्रविधि सम्बन्धि प्रशस्त उपलब्धिहरूको प्रयोग गरिँदै छ।