चीनको छोङ छिङ शहर
2021-11-10 16:12:02cri
Share with:

चीनको छोङ छिङ शहर_fororder_11

चीनको छोङ छिङ शहर_fororder_22

चीनको छोङ छिङ शहर_fororder_33

छोङ छिङ शहर चीनको दक्षिण पश्चिमी भागमा पर्दछ। यहाँको वातावरण ज्यादै रमणीय छ साथै यहाँको जनजीवन पनि ज्यादै आनन्ददायी देखिन्छ। स्थानीयहरु पिरो चाउचाउ र हटपट खान ज्यादै मन पराउँदछन्। साथै चिया पनि एकदमै मन पराउँदछन्।