चिनियाँ बजारमा नेपाली वस्तुको भविष्य
2021-11-11 10:02:11CRI
Share with:

चीनमा आयोजित अन्तर्राष्ट्रिय आयात एक्स्पो नेपाली लगायत विदेशी व्यापारीका लागि कत्तिको महत्वपूर्ण छ? चिनियाँ बजारमा नेपाली वस्तुको भविष्य कस्तो छ? ती प्रश्नहरूको जवाफ एक्स्पोमा भाग लिनुभएका नेपाली व्यापारीबाट सुनौं।