चिनियाँ विशेषतायुक्त समाजवादी नयाँ युगमा के कस्ता उपलब्धिहरू हासिल भएका छन्?
2021-11-12 09:54:39CRI
Share with:

चिनियाँ विशेषतायुक्त समाजवादी नयाँ युगमा के कस्ता उपलब्धिहरू हासिल भएका छन्?_fororder_1-nongye

नयाँ युगमा, चिनियाँ कम्यनिष्ट पार्टीले सी चिनफिङ नयाँ युग चिनियाँ विशेषतायुक्त समाजवादी विचारको सिर्जना गरेर पार्टीले पूर्ण नेतृत्व गर्ने, कडाइका साथ पार्टीको नियम पालन गर्ने, आर्थिक विकास गर्ने, सुधार र खुलापनलाई गहन पार्ने, सांस्कृतिक सामाजिक पर्यावरणीय सभ्यता र राष्ट्रिय रक्षा र सेनाको निर्माण गर्ने,‘एक मुलुक दुईटा व्यवस्था’र मातृभूमिलाई एकरूपता पार्ने, कूटनीतिक काम आदि क्षेत्रमा ऐतिहासिक उपलब्धि हासिल गरेको छ।