चिनियाँ ममचा
2021-11-12 09:54:57cri
Share with:

चिनियाँ ममचा_fororder_1

चिनियाँ ममचा_fororder_2

चिनियाँ ममचा_fororder_3

चिनियाँ ममचालाई च्याउ च भनिन्छ। प्रारम्भमा ममचा चीनको उत्तरी भागको खाना मात्र भयो । त्यो चीनको उत्तरी भागको एउटा मुख्य खाना हो। चिनियाँ जनताले ममचा निकैमन पराउँछन। त्यसपछि ममचालाई चीनको अन्य ठाँउँमा अझ विशेष गरी विश्वका विभिन्न स्थानका जनताहरुले पनि ममचालाई मन पराउँछन।