“चिनियाँ कम्युनिष्ट पार्टीसम्बन्धी प्रश्न र उत्तर”-२
2021-11-13 20:00:05CRI
Share with:

नोभेम्बर ८ तारिखदेखि ११ तारिखसम्म ९ करोड सदस्य रहेको विश्वको सबैभन्दा ठूलो राजनीतिक पार्टी-चिनियाँ कम्युनिष्ट पार्टीले एक ज्यादै महत्वपूर्ण सम्मेलनको आयोजना गरेको छ। उक्त सम्मेलनमा “चिनियाँ कम्युनिष्ट पार्टीको सय वर्षसम्मको महत्वपूर्ण उपलब्धि र ऐतिहासिक अनुभवसम्बन्धी चिनियाँ कम्युनिष्ट पार्टीको निर्णय-प्रस्ताव” पारित गरिएको छ। यस पटकको सम्मेलनले के के उपलब्धि हासिल गरेको छ? किन यस पटकको सम्मेलन कोसेढुँगाको अर्थ रहेको सम्मेलन हो त? “चिनियाँ कम्युनिष्ट पार्टीसम्बन्धी प्रश्न र उत्तर” हेर्नुहोस्।