चीन र अमेरिकाका नेताहरुबीच भिडियो वार्ताको आयोजना हुने
2021-11-13 16:16:19CRI
Share with:

चीन र अमेरिकाबीचको सहमति अनुसार चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले पैचिङ समयअनुसार नोभेम्बर १६ तारिख बिहान अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भिडियो वार्ताको आयोजना गर्दै चीन र अमेरिकाबीचको सम्बन्ध र यी दुबै पक्षबीच साझा अभिरुचिका सवालमा वैचारिक आदानप्रदान गर्नुहुने छ। चिनियाँ परराष्ट्र मन्त्रनलयका प्रवक्ता व्हा छुन यिङले उक्त पुष्टि गर्नुभएको हो।