बायाथलन - स्केटिङ र शुटिङ मिस्रित खेल
2021-11-15 14:42:13cri
Share with:

बायाथलन - स्केटिङ र शुटिङ मिस्रित खेल_fororder_两项1

बायाथलन स्केटिङ र शुटिङ खेललाई मिसाएर बनाइएको एक किसिमको हिउँदे खेल हो। यो खेलमा खेलाडीले स्केटिङ गर्दै कम्तिमा २ देखि ४ पटकसम्म शुटिङ गर्नु पर्दछ। राष्ट्रिय हिउँदे बायाथलन केन्द्र पैचिङ हिउँदे ओलम्पिक खेलकुदको चाङ च्याखौ प्रतिस्पर्धात्मक स्थलमा अवस्थित छ। त्यहाँ स्केटिङ, शुटिङ स्थल र प्रविधियुक्त भवन आदि पर्याप्त प्रबन्धहरू छन्।

बायाथलन - स्केटिङ र शुटिङ मिस्रित खेल_fororder_两项2

सन् २०२२ पैचिङ हिउँदे ओलम्पिक खेलकुद र पारा ओलम्पिक खेलकुद दुवैका प्रतिस्पर्धात्मक स्थलको रूपमा रहेको राष्ट्रिय हिउँदे बायाथलन केन्द्रमा बाधारहित विशेषतायुक्त डिजाइन पनि गरिएको देखिन्छ।

बायाथलन - स्केटिङ र शुटिङ मिस्रित खेल_fororder_两项3