पश्चिमी चीनको सबैभन्दा ठूलो फूल बजार
2021-11-16 11:22:37cri
Share with:

पश्चिमी चीनको सबैभन्दा ठूलो फूल बजार_fororder_1

चीनको युन नान प्रान्तको खुन मिङ शहरको फूल बजार पश्चिमी चीनको सबैभन्दा ठुलो फूल बजार हो।

पश्चिमी चीनको सबैभन्दा ठूलो फूल बजार_fororder_2

 हरेक दिनबिहान साढे नौ बजे खुला गरिन यो फूल बजार साँझ साढे पाँच बजे बन्द गरिन्छ। 

पश्चिमी चीनको सबैभन्दा ठूलो फूल बजार_fororder_3

यहाँ विभिन्न थरिका रङ्गीबिरङ्गी फूलहरु पाइन्छन्। साथै हरिया वनस्पतिहरु पनि पाइन्छन्।