तिब्बत स्वायत्त प्रदेशको याङ ताल
2021-11-18 15:11:16cri
Share with:

तिब्बत स्वायत्त प्रदेशको याङ ताल_fororder_3

तिब्बत स्वायत्त प्रदेशको याङ ताल_fororder_4

तिब्बत स्वायत्त प्रदेशको याङ नामक ताल ज्यादै सुन्दर छ। चारैतिरबाट पहाड र जङ्गलले घेरेको यो तालमा विभिन्न थरिका जनावरहरू पनि पाइन्छन्।