नेपाली दन्त चिकित्सकका आँखामा चीनको परिवर्तन
2021-11-19 20:43:01CRI
Share with:

सन् २०१४ देखि २०१८ सम्म चीनको सिआनस्थित च्याउथोङ युनिभर्सिटीमा अध्ययन गर्नुभएका डा.कृष्ण रेग्मी हाल चितवनको भरतपुर सामुदायिक अस्पतालमा दन्त चिकित्सकका रूपमा कार्यरत हुनुहुन्छ। चीनको परिवर्तन देख्नुभएका उहाँले चिनियाँ कम्युनिष्ट पार्टी र चिनियाँ जनताको विकास प्रक्रियाबारे आफ्नो अनुभवहरू चाइना मिडिया ग्रुप, नेपाली सेवासँग साझा गर्नुभएको छ।