अमेरिकी कुचेष्टा हास्यास्पद र काम नलाग्ने
2021-11-24 19:06:17cri
Share with:

अमेरिकी कुचेष्टा हास्यास्पद र काम नलाग्ने_fororder_rp1

वाशिङ्टन पोष्टको वेभसाइटले हाल एउटा लेख प्रकाशित गर्दै अमेरिकी विदेश मन्त्री आन्टोनी ब्लिन्कनले अफ्रिकाको भ्रमण अवधिमा चीनबारे चर्चा नगर्नुको कारण अर्को किसिमको नीति अपनाएको हो भन्ने कुरा जनाएको छ।

बाह्य जगतको ठहर अनुसार, हाल ब्लिन्कनले केन्या, नाइजेरिया र सेनेगलको भ्रमण गर्नुभएको थियो। त्यस क्रममा उहाँले पहिले जस्तै अफ्रिकी मुलुकमाथि दबाव गर्नुभएको थिएन। तैपनि उहाँले अफ्रिकामा रहेको अमेरिकी प्रभावकारी शक्तिलाई बढाएर चीनको कूटनीतिक स्पेसलाई सीमित पार्न खोज्नुभएको छ।