टर्कीको मूल्य धेरै वृद्धि अमेरिकी सरकारको लागि चेतावनी
2021-11-25 16:02:50cri
Share with:

टर्कीको मूल्य धेरै वृद्धि अमेरिकी सरकारको लागि चेतावनी_fororder_rp1

नोभेम्बर २५ तारिख बिहीबार अमेरिकाको धन्यवाद दिवस शुरु भएको छ। अमेरिकी परिवारहरूले आफ्नो घरमा टर्की पकाउने चलन छ। तर सन् २०२१ मा अमेरिकीहरूले इतिहासमा सबभन्दा महँगो टर्की डिनर खर्च गर्नुपर्छ।

अमेरिकी कृषि मन्त्रालयको तथ्यांक अनुसार, अमेरिकीहरूको मुख्य र महत्वपूर्ण खानाको परिकार टर्कीको, उदाहरणको लागि एउटा ८ देखि १६ पाउन्डको टर्कीको प्रति पाउन्ड मूल्य १.३५ अमेरिकी डलर पर्नेछ जुन मूल्य गत वर्षको सोही अवधिको तुलनामा २१% वृद्धि भएको छ। अमेरिकाको कृषि व्यूरोका अनुसार, यस वर्ष १० जनाको टर्की तरकारीको खर्च ५३.३१ अमेरिकी डलर भएको साथै गएको ३६ वर्षदेखि यता सबभन्दा महँगो भएको देखिन्छ। यस्तो महँगो तरकारी अमेरिकी जनताले उपभोग्य सामग्रीको मूल्य वृद्धि भएको समस्याको एक उदाहरण हो।